आज बुद्ध जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं – शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम, बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो।  बुद्धको…

रातो मन्छिन्द्रनाथको रथ लगनखेलमा पुर्‍याएर परिक्रमा

ललितपुर – रातो मन्छिन्द्रनाथको रथ लगनखेलमा पुर्‍याएर परिक्रमा गरिएको छ । विहीबार ललितपुरको रथ तानेर मच्छिन्द्रनाथको आमाको मन्दिरमा परिक्रमा गरिएको हो । यो बर्ष रथ ठाँउ ठाँउमा विग्रदा ढिला गरि लगनखेल पुर्‍याइएको हो । रथ पटक पटक ढल्कदा क्रेनको प्रयोग…

सुन अहिलेसम्मकै महँगो

काठमाडौं – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । तोलामा आज १ हजार २ सय रुपैयाँले बढेर सुन १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो । यसअघि गएको चैत २२ गते…

रातो मच्छिन्द्रनाथको रथ लगनखेलमा, अवस्था नाजुक

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्याइएको छ । हिजो रथलाई तंगलबाट लगनखेलसम्म तानिएको हो।  तर लगनखेलमा रथलाई पुर्याउनु पर्ने गन्तव्य अर्थात मच्छिन्द्रनाथको आमाको मन्दिरसम्म पुर्याउन सकेको छैन । यसरी पुर्याएपछि मन्दिरलाई रथले तीन फेर लगाउनु पर्ने परम्परा छ। अहिले…

रातो मच्छिन्द्रनाथको रथ तंगलमा, आज पनि लगनखेलतिर तानिने

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिदैछ । हिजो रथलार्इ लगनखेलतर्फ लैजानको लागि चक्रबहिलबाट तानिएकोमा तंगलसम्म मात्र पुरयाउन सकेको हो। आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ। विगतका वर्षहरूमा सुन्धाराबाट लगनखेलसम्मको यात्रा दुई दिनको हुने गरेकोमा यसपाली रथमा…

यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

एसीसी मेन्स प्रिमियर कपमा फाइनलमा युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ । अपराजित रुपमा च्यापियन बनेको नेपालले टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो । च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। आगामी…

रातो मच्छिन्द्रनाथको रथ चक्रबहिलमा, आज पनि लगनखेलतिर तानिने

ललितपुर –  ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिदैछ । हिजो थपाहितिबाट लगनखेलतर्फ लैजानको लागि रथ तानिएकोमा चक्रबहिलसम्म मात्र पुरयाउन सकेको हो । आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ। यसभन्दा अघि रथलाई आइतबार सुन्धाराबाट थपाहितिसम्म मात्र तान्न सकेको…

सरकार र महावीर पुनबीच सात बुँदे सहमति

काठमाडौं – सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सात बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष पुनबीच सात बुँदे सहमति भएको हो । दुई पक्षबीच  अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत…

एसीसी प्रिमियर कप : नेपाल र यूएईको खेल भोलि हुने

काठमाडौं –  एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र यूएईको बाँकी खेल भोलि हुने भएको छ ।  सोमबार वर्षाले खेल स्थगित हुन पुग्यो । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु…

एसिया कप प्रवेशका लागि युएईसँग खेल्दै नेपाल

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको फाइनलमा आज सोमबार नेपाल र युएई खेल्दै छन् ।  नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ । उता, नेपालसँग जित हात पारेर युएई चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ…