डिजेल, मट्टीतेल, हवाई इन्धन र पेट्राेलको भाउ घट्याे

काठमाडौं – नेपाल आयल निगमले डिजेल, मट्टीतेल, हवाई इन्धन र पेट्राेलको भाउ घटाएको छ । आज सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको…

उपचुनावका लागि ३ जिल्लामा ६९ जनाकाे उम्मेदवारी दर्ता, काे–काे उठे ? (सूचीसहित)

काठमाडौं – आउँदाे वैशाख १० गते हुने उपचुनावका लागि निर्धारण भएको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १…

बारा २ मा राजेन्द्र महताेले उपेन्द्र यादवलाई सघाउने

बारा क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णबाट लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पछि हटेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्न तयार उनले आइतवार आफू त्यो निर्णयबाट पछि हटेको बताएका हुन्। ९ दलीय सत्ता…

उपचुनावको लागि आज उम्मेदवारी दर्ता

काठमाडौं – चितवन २, तनहुँ १ र बारा २ मा आउँदो वैशाख १० हुने उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको मनोनयनपत्र पेश…

२५ जनाभन्दा बढीको जुलुस लिएर मनोनयन दर्ता गर्न जान नपाईने

काठमाडौं  – निर्वाचन आयोगले आउँदाे वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चैत २० गते सोमबार हुने उम्मेदवारको मनोनयनपत्र दर्ता प्रक्रियामा २५ जनाभन्दा बढी सहभागी नहुने लगायत १० बुँदे निर्दैेशन जारी गरेको छ । आउँदाे वैशाख १० गते चितवन…

स्वर्णिम वाग्ले र रमेश खरेललाई दायाँबायाँ राखेर रविले भने– हामी तीनै भाइले जित्छौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुका तीनैजना उमेदवार आगामी उपनिर्वाचनमा विजयी हुने बताएका छन् । लामिछानेले आफूसहित बाँकी दुईजना उमेदवारहरु स्वर्णिम वाग्ले र रमेश खरेललाई दायाँबायाँ राखेर गरेको पत्रकार सम्मेलनमा भने, “स्वर्णिम वाग्ले र रमेश खरेल राजनीतिक रोटी सेक्न…

मौसम बदली : धेरै ठाउँमा वर्षा, केही ठाउँमा हिमपात

मौसम सामान्यदेखि पूर्णरुपमा बदली भएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग/ हावाहुरीसहित वर्षा भइरहेको छ । आज दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका…

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन्। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बनेका छन्। यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेका छन्। एकीकृत समाजवादीका…

आजदेखि एसईई परीक्षा सुरु

यस वर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ । राष्ट्रिय…

नेवाः अध्ययन अनुसन्धान प्रतिष्ठान गठन गरिने

प्रधानमन्त्री पुष्पकमल दाहालले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने बताएका छन् । छैठौं विश्व नेवाः दिवसको अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आयोजना गरेको समारोहमा प्रधानमन्त्री दाहालले यस्तो भनेका हुन् । प्रधानमन्त्री दाहालले नेवार समूदायका लागि खोलिने…