भक्तपुरका नेवा: समुदायले आज च:था पर्व मनाउदै

भक्तपुरमा आज भाद्र २१ गते शुक्रबारका दिन नवदुर्गा भवानी र तलेजु भवानीले च:था पुजा मनाएको छ । भक्तपुरवासीले नवदुर्गा र तलेजु भवानीले जुन दिन चथा पर्व मान्छन् त्यही दिन नै च:था मान्ने गर्दछन । पञ्चाङ्ग अनुसार २१ गते दिउँसो १…

उदाय समाजका कोषाध्यक्ष दिब्यलक्ष्मी कसाःको निधन

सामाजिक क्रियाकलापमा मिलनसार व्यक्तित्त्वका धनी उदाय समाजका कोषाध्यक्ष दिब्यलक्ष्मी कसाः अकस्मात यही ने.सं. ११४४ यंलाथ्वः प्रतिपदा, बुधबार (भाद्र १९ गते) बेलुकी निधन भएको छ । वहाँको पार्थिव शरीरलाई ११४४ यंलाथ्वः तृतिया, शुक्रबार (भाद्र २१ गते) १२ बजेको समयमा इन्द्रायणी कर्णदीपमा…

साँस्कृतिक संंरक्षित क्षेत्र तथा नेपालभाषा र संस्कृति पुनरुत्थान’ विषयक अन्तरक्रिया सम्पन्न

नेवाः देय् दबू र नेवाः मिसा दबूको संयुक्त आयोजना र कल्चरल सर्भाइभलको आर्थिक सहयोगमा नेवाः सांसदहरूसँग ‘साँस्कृतिक संंरक्षित क्षेत्र तथा नेपालभाषा र संस्कृति पुनरुत्थान’ विषयक अन्तरक्रिया कार्यक्रम यही बिहीबार सम्पन्न भएको छ । संघीय सांसदहरूका साथै बागमती प्रदेशसभाका सदस्यहरूको उपस्थिति…

मिसा खलःद्वारा विभिन्न व्यक्तित्वहरू सम्मानित

काठमाडौं । नेपालभाषा मिसा खलःको २५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरू पुस्कार एवं सम्मानपत्रद्वारा सम्मानित भएका छन् । नेपालका विख्यात पर्यटन व्यवसायीका साथै संरक्षण विद् कर्ण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा साहित्यकार फणिन्द्र बज्राचार्य, भाषा…

समाजसेवी चक्रमान डंगोलको सम्झनामा व्याग वितरण

समाजसेवी चक्रमान डंगोलको नवौं पुण्यतिथिको अवसरमा राष्ट्रिय आधारभूत विद्यालयमा १३५ जना विद्यार्थीहरुलाई व्याग वितरण गरिएको छ । श्री चक्रमान स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रम कामनपा १२ वडाका अध्यक्ष बालकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो। प्रतिष्ठानका अध्यक्ष न्हुछे महर्जनको…

‘नेपालभाषा सिनेमा विकास केन्द्र’ स्थापना

नेपालभाषा सिनेमा क्षेत्रको लेखक, निर्देशक तथा कलाकार महेन्द्रमान नकःमि (आर्यम नक:मि)को अध्यक्षतामा ‘नेपालभाषा सिनेमा विकास केन्द्र’ स्थापना गरिएको छ । बेलायतमा रहनुभएका डा. शान्त वीर सिंह तुलाधर संरक्षक तथा मुख्य सल्लाहकारको रुपमा रहनु भएको उक्त केन्द्रको शनिबार पदभार हस्तान्तरण कार्यक्रममा…

उप प्रा. डा. जुनु बासुकला रञ्जितकारकाे पुस्तक ‘अशोक विनायक’ सार्वजनिक

काठमाण्डौ – ‘अशोक विनायक’ (मरु गणेश) पुस्तक विमोचन भएको छ । त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पसअन्तर्गत इतिहास तथा बौद्ध अध्ययन विभागकी प्रमुख उपप्राध्यापक डा. जुनु बासुकला रञ्जितकारले सो पुस्तक लेख्नुभएको हो । हिजो काठमाण्डौको विश्व सम्पदास्थल हनुमानढोकाअन्तर्गत मरु गणेशस्थानमै अशोक…

नेवाः नखः न्यूयोर्कको “संस्कृति र आध्यात्मिकतामार्फत जीवन व्यवस्थापन“ को कार्यक्रम

नेवाः नखः न्यूयोर्कले “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ कार्यक्रमको आयोजना गरेको छ ।  नखःले मङ्गलबार आध्यात्मिक गुरु रुपेश्वर गौर दासद्वारा “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ शीर्षकमा एक आध्यात्मिक प्रवचनको आयोजना वुडसाइड एभिन्यूको सत्यनारायण मन्दिरको हलमा गरेको हो। आध्यात्मिक…

कुलमान घिसिङलाई घेराबन्दी भयाे : मध्यपुर थिमिका उपप्रमुख विजयकृष्ण श्रेष्ठ

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले राजनीतिक आस्थाभन्दा माथि उठेर सचेत युवाहरूले काम गर्न आग्रह गर्नुभयाे । सहि र गलत विषयमा अडिग रहनसके विकास निर्माणले फड्काे मार्नेमा उहाँले जाेड दिनुभयाे । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई केपी शर्मा…

वरिष्ठ निर्देशक जोशीको सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं वरिष्ठ निर्देशक, कलाकार साथै रचनाकार पवन जोशीको सम्मान कार्यक्रम सम्पन्न भएको छ । लहना मिडियाले शुक्रबार काठमाडौंमा पवन जोशी सन्ध्या ११४४ कार्यक्रमको आयोजना गरी जोशीलाई सम्मान गरेको हो । नेपाली र नेपालभाषा गरी जोशीको रचनामा सय वटा गीत रेकर्डिङ…