ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज विहानै महिलाहरुले मात्र रथ तानेर लगनखेलको इतिटोलमा पुर्याएका छन्। रथयात्राको क्रममा हरेक वर्ष नरीवल खसाल्ने जात्राको भोलीपल्टको बिहान महिलाहरुले मात्र रथ तान्नु पर्ने परम्परा याक मिसाया भुज्या अनुसार आज सोमबार पौने ७…
