र्व मन्त्री तथा तत्कालीन ललितपुर महानगर पालिकाका मेयर बुद्धिराज बज्राचार्य रहनु भएन । ८९ वर्षको वहाँ हिजो शनिबार शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बित्नु भएको हो । वि.सं. २०६१ सालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…
Category: स्थानिय
