काठमाडौं-सेतो मछिन्द्रनाथ जात्रा हेर्ने क्रममा हिजो एक महिलाको हृदयघातबाट मृत्यु भएको छ। हिजो आसनदेखि हनुमान ढोका सम्मको जात्रा हेर्न जाने क्रममा नरदेवी निबासी वडा १८ की ६७ वर्षीया कुमारी श्रेष्ठको हृदयघातका कारण मृत्यु भएको वीर अस्पतालका चिकित्सकहरूले बताएका छन्। करीब…
