नेवा: देय दाबुको तेस्रो अधिवेशन जेष्ठ २ देखि ४ सम्म कावासोटीमा हुने भएको छ । तेस्रो अधिवेशनमा दाबुको नयाँ नेतृत्वको लागि चार जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। जस अनुसार वर्तमान अध्यक्ष पवित्रा बज्राचार्य, वरिष्ठ उपाध्यक्ष चन्द्रराज राजभण्डारी, महिला…
