आशिष चौधरीको गोलमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराएको छ । चर्च ब्वाइजको यो लगातार तेस्रो जित हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आशिषले २०औँ मिनेटमा गरेको गोल चर्च ब्वाइजका…
