उपाधिको दाबेदार बन्दै मोरक्को

मोरक्कोले फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा क्यानडालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो पटक क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। यससँगै मोरक्को विश्वकपको क्वार्टरफाइनलमा दुईभन्दा बढी पटक पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। खेलपछि मुख्य प्रशिक्षक मोहम्मद उआहबीले मोरक्को अब विश्व…

लगातार चौथो पटक क्वार्टरफाइनलमा फ्रान्स

काठमाडौं। फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै लगातार चौथो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल आगामी बिहीबार अमेरिकाको म्यासाचुसेट्सस्थित फक्सबरोमा हुनेछ। अत्यधिक गर्मीबीच सम्पन्न प्रि–क्वार्टरफाइनलमा खेलमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले दोस्रो…

घानामाथि १–० को जितसँगै कोलम्बिया अन्तिम १६ मा

कोलम्बियाले घानालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। शनिबार बिहान कन्सास सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाको जितमा जोन एरियासले १४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। दोस्रो हाफको ५६औँ मिनेटमा लुइस…

विश्व च्याम्पियन अर्जेन्टिनाविरुद्ध भोजिन्हाको अविस्मरणीय प्रदर्शन

विश्व च्याम्पियन अर्जेन्टिनाविरुद्धको प्रतिस्पर्धात्मक खेलमा केप भर्डेका अनुभवी गोलकिपर भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान आकर्षित गरेका छन्। अर्जेन्टिनाका लगातार आक्रमणलाई उनले शानदार रिफ्लेक्स, सटीक पोजिसनिङ र आत्मविश्वासपूर्ण बचाउमार्फत विफल पार्दै आफ्नो टोलीलाई लामो समयसम्म खेलमा टिकाइराख्न महत्वपूर्ण भूमिका खेले।…

आत्मघाती गोलले अर्जेन्टिनालाई अन्तिम १६ मा पुर्‍यायो, केप भर्डेको ऐतिहासिक यात्रा समाप्त

साबिक विजेता अर्जेन्टिनाले केप भर्डेलाई ३–२ गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको मियामी रंगशालामा शनिबार बिहान भएको रोमाञ्चक नकआउट खेल अतिरिक्त समयसम्म लम्बिएको थियो, जहाँ अन्तिम निर्णय आत्मघाती गोलले गरायो। निर्धारित…

मेस्सी’को अर्को जादु हेर्न विश्वभरको नजर, अर्जेन्टिनालाई रोक्ने केप भर्डेको चुनौती

विश्व फुटबलका करोडौं समर्थकको ध्यान भोलि फेरि एकपटक लिओनल मेस्सीतर्फ केन्द्रित हुनेछ। साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत केप भर्डेसँग प्रतिस्पर्धा गर्दै गर्दा सबैको प्रश्न एउटै छ—के मेस्सीले फेरि आफ्नो जादु देखाउनेछन्? ३९ वर्षको उमेरमा पनि…

रोनाल्डोमाथि सबैको नजर, पोर्चुगल आज जित निकाल्ने दाउमा

काठमाडौं । विश्वकप २०२६ को नकआउट चरणअन्तर्गत आज पोर्चुगल र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली अन्तिम १६ मा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रिने भएकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले टोली नकआउट चरणका…

पूरा समय खेल्न तयार छन् यमल

काठमाडौं। स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले युवा स्टार लामिन यमल अब आवश्यक परे विश्वकपमा पूरा ९० मिनेट खेल्न सक्ने अवस्थामा पुगेको बताएका छन्। १८ वर्षीय बार्सिलोनाका विंगर यमलले समूह चरणका तीन खेलमा जम्मा १४१ मिनेट मात्रै खेल्दै एक…

बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा, क्वाटरफाइनल प्रवेशका लागि बेल्जियमसँग भिड्ने

विश्वकप फुटबलमा आयोजक अमेरिकाले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ। बिहीबार बिहान सम्पन्न खेलमा अमेरिकाले बोस्नियालाई २-० ले पराजित गर्दै प्रि-क्वाटरफाइनलमा स्थान बनायो। दोस्रो हाफमा १० खेलाडीमा समेटिएपनि अमेरिकाले अग्रता जोगाउँदै अर्को एक गोल गरेको थियो। जितपछि अमेरिकाले अब क्वाटरफाइनल…

केनले इङ्ल्यान्डलाई पुर्‍याए अन्तिम १६ मा

काठमाडौं। इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले दोस्रो हाफमा दुई गोल गर्दै आफ्नो टोलीलाई पुनरागमन जित दिलाएका छन्। मर्सिडिज–बेन्ज स्टेडियममा बुधबार भएको विश्वकप खेलमा इङ्ग्ल्यान्डले कंगोलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो। खेलको पहिलो हाफमा ब्रायन सिपेङ्गाले…