अर्जेन्टिनाको अविस्मरणीय कमब्याक, इजिप्टलाई ३–२ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश

विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भएको रोमाञ्चक खेलमा साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। फुटबल इतिहासमा सम्झनलायक पुनरागमनमध्ये एक मानिएको यस खेलले विश्वभरका समर्थकलाई रोमाञ्चित बनाएको छ। खेलको सुरुआतमै इजिप्टले…

बेल्जियम क्वार्टरफाइनलमा, अमेरिकाको ऐतिहासिक सपना अधुरै

फिफा विश्वकप २०२६ को रोमाञ्चक अन्तिम १६ को खेलमा ​बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ। रोमाञ्चक खेलको दोस्रो हाफको इन्जुरी समयमा स्टार स्ट्राइकर रोमेलु लुकाकुले उत्कृष्ट गोल गरेपछि बेल्जियमले अमेरिकामाथि ४–१ को सशानदार जित दर्ता गर्‍यो। यो जितसँगै बेल्जियम आठ वर्षपछि…

आज घट्यो सुनको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु एक हजार ४०० र चाँदी रु ३० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार त्यति…

रोनाल्डोको यात्रा समाप्त

काठमाडौं। स्पेनले खेलको दोस्रो हाफको इन्जुरी समय सुरु भएको केही सेकेन्डमै मिकेल मेरिनोको निर्णायक गोलको मद्दतमा सोमबार पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। यस हारसँगै पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि समाप्त भएको छ। निर्णायक गोलअघि…

छैटौँ विश्वकपमै अन्तिम यात्रा टुंग्याउने रोनाल्डोको घोषणा

काठमाडौँ । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले जारी सन् २०२६ को फिफा विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने आधिकारिक रूपमा घोषणा गरेका छन्। स्पेनविरुद्धको अन्तिम–१६ को महत्त्वपूर्ण खेलअघि अमेरिकाको डलासमा आयोजित पत्रकार सम्मेलनमा ४१ वर्षीय…

ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक क्वार्टरफाइनलमा

काठमाडौं। एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै पहिलो पटक फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलभर खासै प्रभाव जमाउन नसकेका हालान्डले निर्णायक समयमा आफ्नो क्षमता देखाए। खेलको ८०औं मिनेटमा आन्द्रेयास स्केल्डेरुपको सटीक…

विश्वकपबाट बाहिरिएसँगै नेयमारले लिए सन्न्यास

काठमाडौं। ब्राजिलका स्टार फरवार्ड नेयमारले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने निर्णय सार्वजनिक गरेका हुन्। खेलपछि भावुक हुँदै ३४…

क्रोएसियासँगको खेलमा आत्तिएका रोनाल्डो, मुटुको धड्कन प्रतिमिनेट १५७ सम्म !

क्रोएसिया र पोर्चुगलबीचको रोमाञ्चक खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो निकै आत्तिएको पाइएको छ । पोर्चुगलले २-१ ले जितेको उक्त खेलमा रोनाल्डोको मुटुको गति अत्यधिक बढेको पाइएको हो । स्पेनिस पत्रिका मार्काका अनुसार खेलको तनावपूर्ण क्षणहरूमा रोनाल्डोको मुटुको धड्कन प्रतिमिनेट १५७…

उपाधिको दाबेदार बन्दै मोरक्को

मोरक्कोले फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा क्यानडालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो पटक क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। यससँगै मोरक्को विश्वकपको क्वार्टरफाइनलमा दुईभन्दा बढी पटक पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। खेलपछि मुख्य प्रशिक्षक मोहम्मद उआहबीले मोरक्को अब विश्व…

लगातार चौथो पटक क्वार्टरफाइनलमा फ्रान्स

काठमाडौं। फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै लगातार चौथो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल आगामी बिहीबार अमेरिकाको म्यासाचुसेट्सस्थित फक्सबरोमा हुनेछ। अत्यधिक गर्मीबीच सम्पन्न प्रि–क्वार्टरफाइनलमा खेलमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले दोस्रो…