काठमाण्डाै- नेपाल भाषा साहित्यका आधुनिक कवि डा. आनन्द जोशीका प्यकालँय् जि जि (लघुकथासंग्रह) र थौंया हाइकु: विकास यात्रा वा दिशाबोध (हाइकु सिद्धान्त र समालोचनासंग्रह) को लोकार्पण भएको छ। रुबरिक र कुतः पिकाकको आयोयना तथा कथाकार ध्रुव मधिकर्मीको प्रमुख आतिथ्यमा भएको…
