पाकिस्तान सुपर लिग (पीएसएल) को ११औँ संस्करण यस पटक दर्शकविनाको खाली रङ्गशालामा सञ्चालन हुने भएको छ। मध्यपूर्वमा बढ्दो तनाव, सुरक्षा संवेदनशीलता र इन्धन सङ्कटलाई मध्यनजर गर्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगितालाई कराँची र लाहोर गरी दुई सहरमा मात्र सीमित…
