रसुवा- नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । ल्हेन्दे खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन…
नेपालभाषाकी चर्चित कथाकार तथा साहित्यकर्मी सरस्वती तुलाधरको निधन भएको छ। हिजो ६८ वर्षीया तुलाधरको उपचारका क्रममा अस्पतालमा निधन भएको हो। नेपालभाषा मिसा खलःकी आजीवन सदस्यसमेत रहेकी तुलाधर लामो समयदेखि विभिन्न सामाजिक तथा साहित्यिक संस्थामार्फत सक्रिय रहँदै आएकी थिइन्। नेपालभाषाको साहित्य…
काठमाडौं- सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। मन्त्रिपरिषद्का निर्णयहरूबारे जानकारी गराउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले यो जानकारी दिएका हुन्। अघिल्लो वर्ष भर्दा २३ र २४ गते…
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बिहीबार दिउँसो ३ बजे बस्ने गरी शाहले बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने छ।
काठमाण्डौ – सुनको भाउ आज ७ हजार ६०० रुपैयाँले बढेको छ । हिजो तोलामा ८ हजार ८०० रुपैयाँले घटेको सुन आज बढेर तोलाको ३ लाख ४ हजार ९०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको…
एसिसी मेन्स प्रिमियर कपमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले हराएको छ। मलेसियाले दिएको १०४ रनको लक्ष्य पाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। उनले ६८ बलमा ४५ रन बनाएका हुन्।…
काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएका १ हजार २ सय ५२ जनाको शव भेटिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, चितवनमा ३५५,…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानलाई कुनै पनि वार्ताको टेबलमा ल्याउने प्रयासमा नरहेको बताएका छन् । मंगलबार राति ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत आफूलाई इरानसँग सम्झौता गर्न कुनै चासो नरहेको बताएका हुन् । उनले पोस्ट गर्नुअघि एबीसी न्यूजले ट्रम्प प्रशासनले इरानलाई वार्ताका…
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर हालसम्म ११ सय १४ शव भेटिएको जानकारी दिएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा जवाफ दिने क्रममा उनले हालसम्म ११ सय १४ वटा शव भेटिएको बताए । उनले…
काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको मूल्य प्रतितोला ८ हजार ८०० र चाँदीको मूल्य १८५ रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार…