काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित नभएको जनाएको छ। कक्षा १२ को परीक्षा स्थगित भएको भ्रामक सूचना सामाजिक सञ्जालमा सम्प्रेषण भएको भन्दै बोर्डले भ्रममा नपर्न विद्यार्थीहरूलाई आग्रह…
