भाष्कर कीर्ति महाविहार यतखा बहाल प्रवेश गर्ने मूलढोकाको उद्घाटन हिजो ने.सं. ११४५ चिल्लाथ्वः चतुर्दशी, बिहीबार (२०८१ फागुन २९ गते) होली पूर्णिमाको दिन विहान काठमाण्डौं महानगरपालिका १९ वडाका वडा अध्यक्ष राजेश कुमार श्रेष्ठले गर्नुभएको छ । महाविहारका वयोवृद्ध थाकुलि नीलकाजी ताम्राकारले…
