पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दुई जना बालबालिकाको मृत्यु

पाँचथर – पाँचथरको फालेलुङ ५ मा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका चार जनामध्ये दुई जना बालबालिकाको ज्यान गएको छ । हिजो दिउँसो भएको विष्फोटमा स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाई वर्षकी छोरी प्रिन्सा साँवा गम्भीर घाइते…

एकीकृत समाजवादीका १७ पदाधिकारी निर्वाचित (सूची)

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ। वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मंगलबार नै सर्वसम्मतिले निर्वाचित भएका थिए। आज सार्वजानिक मतपरिणामअनुसार पार्टीको उपाध्यक्ष पद (महिला) जयन्ती राई, उपाध्यक्ष (मधेसी समुदाय) धर्मनाथ…

बंगलादेश बन्यो च्याम्पियन,नेपालको हार

साफ यू-२० च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग नेपाल पराजित भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको उपाधि भिडन्तमा बंगलादेशसँग ४-१ गोलले पराजित हुँदा नेपालको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य पूरा हुन सकेन। बंगलादेशले भने पहिलोपटक साफ यू-२० को उपाधि जितेको हो।…

प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेको आरोपमा पक्राउ, रिहा गर्न रास्वपाको माग

सोमबार टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरी थुनामा राखेको छ । काठमाडौं प्रहरीले मंगलबार सुर्खेतका गोपीराम (गोपीकृष्ण) जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको हो । उक्त आरोपमा…

मिसा खलःद्वारा विभिन्न व्यक्तित्वहरू सम्मानित

काठमाडौं । नेपालभाषा मिसा खलःको २५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरू पुस्कार एवं सम्मानपत्रद्वारा सम्मानित भएका छन् । नेपालका विख्यात पर्यटन व्यवसायीका साथै संरक्षण विद् कर्ण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा साहित्यकार फणिन्द्र बज्राचार्य, भाषा…

अदालतको फैसलामा न्यायिक पुनरावलोकन गर्न पनि एमालेको माग,स्थानियको संघर्ष समितिको घोषणा

सर्वोच्च अदालतले बाग्मती र उपत्यकाका अन्य नदीछेउ अतिक्रमण गरी अनधिकृतरूपमा बसेकाहरूलाई अन्यत्र सारी किनारा खाली गराउन आदेश दिएको थियो । साथै,सर्वोच्चले यसअघि सरकारकाले नदीकिनारामा २० मिटर खाली छोड्नुपर्ने गरी तय गरेको मापदण्ड अनुचित ठहर गरी थप २० मिटर बढाउन पनि…

नेपालभाषा एकेडेमीको ‘सर्जक र सृजना’मा कवि डा. प्रधानाङ्ग

काठमाडौं । नेपालभाषा एकेडेमीको आयोजनामा श्रृंखलाबद्ध रुपमा चल्दै आएको साहित्यिक कार्यक्रम ‘सर्जक र सृजना’ को पछिल्लो कार्यक्रम अन्तर्गत चर्चित कवि डा. योगेन्द्र प्रधानका विषयमा विचार विमर्श भयो । यसअघि जनकवि दुर्गालाल श्रेष्ठ र आख्यानकार मथुरा साय्मिलाई लिएर कार्यक्रम सम्पन्न भएकोमा…

नेवाः जागरण मञ्चको आयोजनामा भाषा आयोगसँग अन्तरक्रिया

काठमाडौं – नेवाः जागरण मञ्चको आयोजनामा हिजो शुक्रबार लिंकरोड, ढल्कोस्थित नेपाः ब्यांक्वेटमा भाषा आयोगसँग सम्बन्धित विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । मञ्चका अध्यक्ष सुजीव बज्राचार्यले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तित्वहरूले आ–आफ्नो धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रममा…

तनहुँ बस दुर्घटना,१४ जनाको मृत्यु

तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ  । प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४…

सुनको मूल्य फेरि हालसम्मकै उच्च

सुनको मूल्य बढेर ऐतिहासिक उचाइमा पुगेको छ । प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेकाे हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाला सुनको मूल्य…