काठमाण्डौ – कीर्तिपुरमा आज बाघभैरवको जन्मदिन मनाउँदै जात्रा हुँदैछ । हरेकवर्ष सिंह संक्रान्ति अर्थात भदौ १ गते बाघभैरवको जन्मदिनको रुपमा जात्रा गर्ने चलन छ । आजका दिन बाघभैरवको मन्दिरलाई १०८ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास छ ।…
काठमाण्डाै – गुंला पर्व आजदेखि शुरु भएको छ । यो पर्व काठमाण्डौ उपत्यकामा विशेषरुपमा मनाउने गरिन्छ । नेवार समुदायले चन्द्रमासअनुसार श्रावणशुक्ल प्रतिपदादेखि भाद्रशुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रा काम गरेर मनाउने गर्छन् । यो पर्वलाई सदाचार पालना गर्ने…
काठमाण्डाै – सार्वजनिक गाडीको भाडा बढेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढाएको हो । सरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको…
काठमाण्डौ – झण्डै तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममास आज सकिँदैछ। यससँगै पुरुषोत्तममासमा मात्र लाग्ने मत्स्यनारायण मन्दिरको मेला पनि आज सकिँदैछ । तर, औपचारिक समापन भने भदौ १ गते गरिने संयोजकसमेत रहनुभएका चन्द्रागिरि नगरपालिका–९ का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो । काठमाण्डौको…
काठमाण्डाै – राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल अनुमान गरेको तस्करीको सुन ‘ब्रेक शु’ बाट निकालेर पगाल्दा ६० किलो ७१६ ग्राम भएको छ । ब्रेक शु र कार्टुनसहित १५५ किलो रहेकोमा हिजो साेमवार ब्रेक शु बाट सुन छुट्याउँदा ६० किलो…
काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएको सुनको परिमाण ६० किलो सात सय ७९ ग्राम रहेको पाइएको छ । बरामद भएको ‘ब्रेक शु’ भित्रको सुन निकाल्दा ६० किलो सात सय ७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले…
काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको झन्डै एक सय किलो सुन स्कुटरको ‘ब्रेक शु’ बाट छुट्याउने काम शुरु भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, राजस्व अनुसन्धान विभाग र सञ्चारमाध्यमको उपस्थितिमा ‘ब्रेक शु’ बाट…
गोरखा – गोरखा नगरपालिका–७ सतिपीपलको एक घरबाट बरामद गरिएको ‘टल्कने’ ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रूपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ । अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र गोर्खालीले…
ललितपुर – स्थानीय महिला समूहद्धारा उत्पादित सामाग्रीको बजारीकरण गर्ने उद्धेश्यसहित ललितपुर महानगरपालिका वडा नम्बर २८ ले बृहत हस्तकला प्रदर्शनी तथा बिक्रि मेला आयोजना गरेको छ। शनिबार हरिसिद्धिको लाछिमा भएको उक्त बृहत प्रदर्शनीको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नु भएको…
काठमाण्डाै – अविनाशविक्रम शाहले निर्देशन गर्ने चलचित्र ‘एलिफेन्ट इन द फग’ले बर्लिनको ‘वर्ल्र्ड सिनेमा फन्ड’ पाउन सफल भएको छ । पचास देशका एक सय ४० चलचित्रबाट उत्कृष्ट १३ मा पर्न सफल सो चलचित्र निर्माणका लागि पचास लाखभन्दा धेरै रकम (४० हजार…