नेवा: नख: न्युयोर्कको आयोजनामा आठौं सामुहिक ईही सम्पन्न

नेवा: नख: न्यूयोर्कको आयोजनामा आठौं सामुहिक ईही कार्यक्रम न्यूयोर्कमा सम्पन्न भएको छ। नेवा: गुभाजु (पुरोहित) समन्त बज्राचार्यले नेवा: विधिपूर्वक ईही सम्पन्न गराउनु भयो । उहाँलाई गुरूमा पुष्पा बज्राचार्य र नेवा: नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्य र निर्वतमान अध्यक्ष तथा सल्लाहाकार…

पोर्टल्याण्डमा बृहत स्टार लाइट र्‍याली सम्पन्न

अमेरिकाको पोर्टल्याण्डमा पहिलो पटक नेपाली समुदायको सहभागितामा बृहत स्टार लाइट र्‍याली सम्पन्न भएको छ। र्‍याली पोर्टल्याण्डमा भएको नृत्य मण्डल महाविहारका गुरुजु प्रज्वल रत्न वज्राचार्यले व्यवस्थापन गर्नु भएको हो। रोज फेस्टिभल फाउन्डेसनको आव्हानमा भएको र्‍यालीमा नेपाल एसोसिएसन अफ ओरेगन एनएओ, डान्स…

पासा पुचः गुथि यूकेको अध्यक्षमा सुशील प्रजापति सर्वसम्मत चयन

पासा पुचः गुथि यूकेको अध्यक्षमा सुशील प्रजापति सर्वसम्मत चयन हुनुभएको छ। शनिबार लन्डन प्लमस्टिडको गोर्खा क्याप्रिकनमा सम्पन्न पासाः पुचः गुथिको अधिवेशनमा अध्यक्ष पदमा प्रजापतिलाई सर्वसम्मत रूपमा चयन हुनुभएको हो। त्यस्तै उपाध्यक्षमा रुक्मणि मानन्धर, दिव्य महर्जन र विजयमान डंगोल, महासचिवमा नगेन्द्र…

यस्ता हुन्छन् मङ्कीपक्सका लक्षण, रोकथामका लागि के गर्ने ?

काठमाण्डाै-  नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरसकाे सङ्क्रमण देखिएको छ । शुक्रवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले मङ्कीपक्स भाइरस ज्वरो…

प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव २०८० सुरु

दाङ – दाङको घोराहीमा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव, २०८० सुरु भएको छ । चलचित्र विकास बोर्डले आयोजना गरेकोे शुक्रबारबाट सुरु भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महोत्सवको उद्घाटन गर्नु भएको हो।। पश्चिमा संस्कृतिले बालबालिका र युवामा…

डा.आनन्द जोशीका नेपाल भाषाका दुई कृति सार्वजनिक

काठमाण्डाै- नेपाल भाषा साहित्यका आधुनिक कवि डा. आनन्द जोशीका प्यकालँय् जि जि (लघुकथासंग्रह) र थौंया हाइकु: विकास यात्रा वा दिशाबोध (हाइकु सिद्धान्त र समालोचनासंग्रह) को लोकार्पण भएको छ। रुबरिक र कुतः पिकाकको आयोयना तथा कथाकार ध्रुव मधिकर्मीको प्रमुख आतिथ्यमा भएको…

राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

काठमाण्डाै- राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्पताल भर्ना हुनु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई आज बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।  राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको उहाँका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले…

ललितपुरको इमाडोलमा बस दुर्घटना

ललितपुर – ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।  शनिबार बिहान लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस सडकमै पल्टिएको हो। प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार घाइते सबैको अवस्था सामान्य छ। बी…

रातो मच्छिन्द्रनाथको जात्रा सकिएको सन्देश पुर्‍याउन सप्तपाताल पोखरीमा आज माछा छोडिने

ललितपुर – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथजात्रा सम्पन्न भएको सन्देश इन्द्रलोक र यमलोकमा पठाउनका लागि आज विशेष पुजा हुँदैछ। आजको पुजालाई रातो मच्छिन्द्रनाथ र मीननाथको जात्रा क्रममा हुने अन्तिम पूजाको रूपमा लिइन्छ। यसवर्षको रातो मछिन्द्रनाथ र…

नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री खाण र रायमाझीसहित १६ जनालाई जेल पठाउन आदेश

काठमाडौं –नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाण्डाै जिल्ला अदालतले पूर्वमन्त्रीसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ । शुक्रवार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजीत राई, निलम्बित सचिव…