काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा गाडीभाडा घट्यो

काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा गाडीभाडा घटेको छ । डिजलको भाउ घटेको ९ दिनपछि बाग्मती प्रदेश सरकारले हिजोदेखि लागू हुने गरी गाडी भाडा घटाएको हो । काठमाण्डौ उपत्यकाभित्रको न्यूनतम भाडा एक रुपैयाँ घटेको छ । पहिले पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ…

नीति कार्यक्रममाथि प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं – प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ।  संघीय संसद भवन, वानेश्वरमा प्रतिनिधिसभाको बजेट अधिवेशनको १३औँ बैठक बस्न लागेको हो। बैठक ११ बजे सुरु हुनेछ। आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रम माथि सांसदहरूले उठाएका प्रश्नको…

रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

ललितपुर – ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा रथ रहेको ठाउँ जावलाखेलमा भोटो देखाइएको हो । भोटो जात्रामा सहभागी हुन उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, ललितपुरका सांसद लगायत…

आज सिथि नखः

काठमाडौं – नेवार समुदायले  आज सिथि नखः पर्व मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगि लगायत गेडागुडिबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ । सिथि नख हरेक…

युनिक नेपाल लघुवित्तको एफपिओ खुल्यो

काठमाडौं – युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपिओ) आज (बिहीबार) देखि बिक्री खुला भएको छ। कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ निष्कासन गरेकाे हाे।…

नेपाल भाषाको “साप बांला 2”को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं –गायक सलिल सुन्दर तुलाधरको नेपाल भाषाको “साप बांला 2” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक तुलाधरको  संगीत र शब्द भएको साप बांला 2” को म्यूजिक भिडियो बैशख २९ गते सार्वजनिक भएको हो । यस गीतको संगीत संयोजन अन्जन…

आज भोटो जात्रा, काठमाडौं उपत्यकामा बिदा

काठमाण्डौ उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको आज भोटो देखाइँदैछ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो जात्रा हुने गरेको छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति छैन । तर मच्छिन्द्रनाथको रथ यात्रा…

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध ५ वटा कसुरमा मुद्दा दायर(अभियोगपत्रको पूर्णपाठ)

काठमाडौं –  जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध आज बुधवार मुद्दा दायर गरेको छ । उनीहरूलाई ठगी, किर्ते, राज्यविरुद्धको अपराध, सङ्गठित अपराध र एकीकृत कसुरमा जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको…

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

भोलि (बिहीबार) काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ। गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ।

बझाङमा भूकम्प

बझाङमा भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा दौलीचौर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो…