वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई आज भात चढाएर विशेष पुजा गरिदैेछ। हरेक वर्ष भोटो जात्राको एकदिन अगाडि मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पुजा गर्ने गर्दछ। पुल्चोकको पाटीमा आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाएपछि रथबाट…
