रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर घाइते, अनुसन्धान गर्दै प्रहरी

चितवन -राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर घाइते भएका छन् । आज बिहान ४ बजे भरतपुर-११ मा रहेको लामिछानेको घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा घाइते हुनुभएकाे जिल्ला प्रहरी…

मेन्छियाम हाइड्रोको आईपिओ आजदेखि बिक्री खुला

काठमाडौं – मेन्छियाम हाइड्रोपावर लिमिटेडले आज वैशाख ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले कम्पनीका कर्मचारीलाई २२ हजार ४ सय ३९ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ५६ हजार ९९ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई ९ लाख ३४ हजार ९…

जुन रोगले राजवंश नै अन्त्य भयो !

सिल्भिया राजोपाध्याय / ब्रिटेनकी महारानी भिक्टोरिया (१८१९ – १९०१) एक यस्तो रोगको संवाहक बन्न पुगिन्, जसको कारण धेरै नै राजवंशका पुरुष उत्तराधिकारीको ज्यान गयो । राज्यको एक मात्र उत्तराधिकारी भएकोले उनको मृत्यु पश्चात त्यहाँ राजवंश नै अन्त हुनुको साथै देशको…

अमेरिकाय् नं नेपालय् थें बिस्काः जात्रा हन

अमेरिकाया भर्जिनिया राज्यय् नं नेपालय् थें बिस्काः जात्रा हंगु दु। ‘ल्याय्‌म्ह अमेरिका गुथि’या ग्वसालय् वाशिंगटन डिसी लिक्क दुगु भर्जिनिया राज्यया स्टर्लिंग सहरया क्लाउड मूर पार्कय् म्हीग सनिबार नेपालय् थें हे बिस्काः जात्रा हंगु खः। भर्जिनियाय् बिस्काः जात्रा थगुने निसें हंगु…

मीननाथको रथ निर्माण शुरु

ललितपुर -आउँदो ११ गतेदेखि शुरु हुने रातो मच्छिन्द्रनाथको रथयात्राको लागि मीननाथको रथ निर्माण शुरु भएको छ । हरेक वर्ष बैशाख कृष्ण एकादशीका दिनदेखि पाटनको टंगलमा मीननाथको रथ बनाउने परम्परा अनुसार हिजो रथ निर्माण शुरु भएको हो । १० तलाको मीननाथको…

अमेरिकामा पनि नेपालमा झै बिस्काः जात्रा मनाइयो

अमेरिकाको भर्जिनिया राज्यमा भव्यताकासाथ नेपालमा झै बिस्काः जात्रा मनाइएको छ। ल्याम्ह अमेरिका गुठीको आयोजनामा वाशिंगटन डिसी नजिक रहेको भर्जिनिया राज्यको स्टर्लिंग सहरको क्लाउड मूर पार्कमा शनिवार नेपालमा जस्तै बिस्काः जात्रा भव्यताका साथ मनाइएको हो। भर्जिनियामा बिस्काः जात्रा गएको वर्षदेखि मात्र…

भूगोल इनर्जिको आईपिओ बाँडफाँड, नतिजा यसरी हेर्नुहोस्

काठमाडौं – भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज आइतबार दिउँसो शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ५४ हजार ६ वटा आवेदन परेको थियो ।…

बिस्काः जात्राका अवसरमा टोखामा विदा

काठमाडौं –  टोखा नगरपालिकाले बिस्काः जात्राका अवसर पारेर सोमबार सार्वजनिक बिदा दिने भएको छ । टोखा नगरपालिकाको दशौँ कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्काः जात्राको उपलक्ष्यमा भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी…

corona

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ४ जना…

सुनको भाउ तोलामा आज ८ सय रुपैयाँले घट्याे

काठमाडौं – -हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ । तोलामा आज ८ सय रुपैयाँले घटेर सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको बिहीवार सुनको भाउ तोलामा १ लाख १० हजार…