काठमाडौं। नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले विश्वकपमा आफ्नो पहिलो खेलमै दुई गोल र एक असिस्ट गर्दै टोलीलाई समूह ‘आई’ अन्तर्गत इराकविरुद्ध ४–१ को प्रभावशाली जित दिलाएका छन्। मंगलबार सम्पन्न खेलमा हालान्डले विश्वकप करिअरका पहिलो दुई गोल गर्दै नर्वेलाई सन् १९९८…
