काठमाडौं – काठमाडौंको पचली भैरवको खड्गसिद्धी नाच आजदेखि काष्ठमण्डप क्षेत्रमा प्रदर्शन गरिंदैछ । बेलुकीदेखि काष्ठमण्डप क्षेत्रमा सुरु हुने तान्त्रिक नाच भोलि दिनभर चल्नेछ । नाचका गुरू भरत मालीका अनुसार तान्त्रिक हिसाबले गुरुहरुले बाजा बजाउँछन् त्यही अनुसार देवगणहरु नाच्ने गर्छन् ।…
ललितपुर – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाच पाटनको मंगलबजार शुरु भएको छ । १२ वर्षे नाच उपत्यकाका विभिन्न क्षेत्रमा देखाउनुपर्ने परम्परा अनुसार पाटनको मंगलबजारमा रहेको भीमसेन मन्दिर अगाडिको डबलीमा हिजोदेखि नाचको प्रदर्शन सुरु भएको हो । हिजो बेलुकी…
काठमाण्डौ –नेपालबाट चोरी भएर अमेरिका पुगेका चार वटा ऐतिहासिक कलाकृति फिर्ता भएका छन्। अमेरिकाका बिभिन्न संग्रहालयमा राखिएका चार वटा कलाकृति फिर्ता आएको पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताउनु भयो। विभागका अनुसार फिर्ता भएका कलाकृतिमा तामाबाट निर्मित भैरवका दुई मुखुण्डा रहेका…
काठमाण्डौ – सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको हिजो बेलुका बसेको बैठकले भाउ बढाउने निर्णय गरेको हो । पेट्रोलमा लिटरको ४ रुपैयाँले तथा डिजेल र मट्टितेलमा लिटरको २ रुपैयाँले…
ललितपुृर – ललितपुृरको जावलाखेलमा भोटो जात्रा पछि बुगमतीमा लगिएको रातो मच्छिन्द्रनाथलाई आज पाटनको तःबहालमा ल्याइदैछ । १२ वर्षको जात्रा बाहेक हरेक वर्ष ६ महिना बुगमतीमा र ६ महिना पाटनमा राखिने परम्परा अनुसार रातो मच्छिन्द्रनाथलाई पाटन ल्याइन लागेको हो । ज्योतिषहरुले…
KATHMANDU: In the recently released Corruption Perception Index (CPI) by Transparency International, Nepal secured the 108th position with 35 points among 180 countries and territories. The annual report, a flagship publication of the global anti-corruption group based in Berlin, showcased…
काठमाडौँ– आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो। सरकारले गत कात्तिक…