ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज सुन्धाराबाट तानेर लगनखेलतर्फ लगिदैछ। रथलाई शुक्रबार महापालबाट तानेर सुन्धारा पुर्याइएको हो भने हिजो शनिबार नुगःयाःकाे भुज्या मनाएर आज जात्राको साताैं दिन सुन्धाराबाट तान्न लागेको हो । पहिलो विश्रामस्थल गाबहालबाट रथ बुधबार तानेर महापालमा…
