नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन्। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बनेका छन्। यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेका छन्। एकीकृत समाजवादीका…

जनबहाःद्यः रथजात्रा, थौं हनुमानध्वाखां सालाः लगमय् थ्यंकाः याः न्यायेकी

चैत्र १५ गतेनिसें न्ह्याःगु येँया तःजिगु जनबहाःद्यःया रथजात्रा थौं हनुमानध्वाखां सालाः लगमय् थ्यंकाः याः न्यायेकीगु जूगु दु ।थौं शुक्रवाः न्हिनय् स्वता इलय् सालीगु ई क्वःछिनातःगु जनबहाःद्यःया रथजात्रा लगमय् थ्यंकाः याः न्यायेकेधुंकाः कन्हय् चैत्र १८ गते लगमय् च्वंगु मांसिमा चाःहिइकाः याः…

आजदेखि एसईई परीक्षा सुरु

यस वर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ । राष्ट्रिय…

१० अंकले घट्यो नेप्से परिसूचक

नेप्से परिसुचक आज आरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले ओरालो लागेर एक हजार ९ सय ८ दशमलव ५५ मा पुगेको छ । कुल २१५ ओटा कम्पनी मध्ये ४९ वटाको मात्रै उकालो लाग्यो…

नेवाः अध्ययन अनुसन्धान प्रतिष्ठान गठन गरिने

प्रधानमन्त्री पुष्पकमल दाहालले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने बताएका छन् । छैठौं विश्व नेवाः दिवसको अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आयोजना गरेको समारोहमा प्रधानमन्त्री दाहालले यस्तो भनेका हुन् । प्रधानमन्त्री दाहालले नेवार समूदायका लागि खोलिने…