काठमाडौं – नौ जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान हुँदैछ । सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामध्ये केहीमा आजदेखि खोप लगाउन सुरु भएको छ भने केहीमा सम्बन्धित जिल्लाले आफ्नो अनुकूल समयमा भोलि वा पर्सिदेखि नै सुरु गर्न सक्ने स्वास्थ्य मन्त्रालयले…
