काठमाडौँ – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध १० करोड क्षतिपूर्ति माग गर्दै अभिनेता भुवन केसीले दायर गरेको गाली बेइज्जत्ती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ । गाली बेइज्जतीको मुद्दामा अदालतले दाबी नपुगेको ठहर गरेसँगै केसीले मुद्दा हारेका छन् ।…
