बागमतीमा सार्वजनिक यातायातको भाडा घट्यो, कुन रूटमा कति ?

काठमाण्डाै –  बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशभरि लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाइएको हो।  लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवाहक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ।  नेपाल आयल…

९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर क्रिस्टिन हरिला र तेन्जेनको विश्व कीर्तिमान

काठमाण्डाै – नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिला र सङ्खुवासभाका तेन्जेन (लामा) शेर्पाले ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँहरुले आज पाकिस्तानको के–२ माउन्टेनको सफल आरोहण गर्नुभयो । सेभेन समिट ट्रेक्सका आरोहण…

“ज्वरा ज्वरा पर्सि’ नेपालभाषाको म्यूजिक भिडियो सार्वजनिक

“ज्वरा ज्वरा पर्सि’ बोलको नेपालभाषाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ हांस्य कलाकार एवमं गायक मदनकृष्ण श्रेष्ठ, सरिता शाही र रोजी डङ्गोल श्रेष्ठको स्वर रहेको हांस्यप्रधान म्यूजिक हिजो भिडियो सार्वजनिक भएको हो । हांस्य कलाकार मदनकृष्ण श्रेष्ठ र…

नेवाः अर्गनाइजेशन अफ अमेरिकाया पुलांम्ह नायः यज्ञमान शाक्यया मां मन्त

येँ– नेवाः अर्गनाइजेशन अफ अमेरिकाया पुलांम्ह नायः, वरिष्ठ कलाकार, कोरियोग्राफर व वर्ल्ड नेवाः अर्गनाइजेशनया कल्चरल एम्बेसेडर यज्ञमान शाक्यया मां मन्त । वय्‌कःया मां ज्ञानिमाया शाक्य ९७ दँया बैंसय् वंगु मंगलबार खुन्हु यलया हःखाय् दुगु थःगु हे छेँय् मदुगु खः । मदुम्ह…

नेवाः अर्गनाजेसन अफ अमेरिकाका निवर्तमान अध्यक्ष यज्ञमान शाक्यलाई मातृशोक

काठमाण्डाै –  नेवाः अर्गनाजेसन अफ अमेरिकाका निवर्तमान अध्यक्ष, वरिष्ठ कलाकार, कोरियोग्राफर तथा वर्ल्ड नेवाः अर्गनाइजेसनका कल्चरल एम्वेसेडर यज्ञमान शाक्यलाई मातृशोक परेको छ । उहाँकी आमा ज्ञानीमाया शाक्यको ९७ वर्षको उमेरमा निधन भएको हो। ज्ञानीमायाको मगंलबार ललितपुर हखामा रहेको आफनै घरमा…

त्यो १२ सेकेन्ड

त्यो १२ सेकेन्ड                                                 डा. सुशील ताम्राकार   कोरोना कालको लकडाउनले मान्छेमा त्रास  र कष्टकर जीवन दिए पनि एउटा महत्वपूर्ण उपहार पनि दिएको मान्नु नै पर्दछ। त्यो हो दशकौं गुमनाम भएका साथीहरु सम्पर्कमा भर्च्युल भए पनि आउनु । स्कुलको बिदाइ…