नेपालसँगको खेल जित्न भारतले २३ ओभरमा १ सय ४५ रन बनाउनुपर्ने

काठमाण्डौ – एसिया कप क्रिकेटमा नेपालसँगको खेल जित्न भारतले २३ ओभरमा १ सय ४५ रनको लक्ष्य पाएको छ । वर्षाका कारण खेल प्रभावित भएपछि डकवर्थ लुइस नियमका आधारमा भारतले १ सय ४५ रनको लक्ष्य पाएको हो । वर्षाका कारण खेल…

ज्यापु समाजले प्रथम अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

ललितपुर -ज्यापु समाज यलले प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजका संस्थापक अध्यक्ष काजीलालको सम्झनामा ललितपुरका ४० वटा टोल र बहाःबहीका खेलाडीको सहभागितामा हुने प्रतियोगितामा ४ समूहविच प्रतिस्पर्धा गराइने जानकारी सोमबार भएको पत्रकार सम्मेलनमा जानकारी दिएको…

अमेरिकाय् सापारु हन

अमेरिकाया डि.सि. मेट्रो लागाय् ३२ दँति न्ह्यः पलिस्था जूगु नेपाः पासा पुचः, अमेरिकां सापारु हंगु दु । वंगु ने.सं. ११४३ गुंलागाः तृतिया, सनिबार (२०२३ सेप्टेम्बर २)खुन्हु सापारु हंगु खः । थगुने मदया वंपिं छेँजःपिनि लुमन्ती थ्वखुन्हु साया बां ज्यानाः तपुलि…

एसिया कप क्रिकेट : नेपाल भारतसँग खेल्दै

काठमाण्डाै – एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ । खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुनेछ । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भारतले सुपर फोरमा स्थान बनाउने छ…

पहिचान खुल्न नसकेका शव र हराएका व्यक्तिको विवरण सार्वजनिक

काठमाण्डाै – लामो समयदेखि पहिचान खुल्न नसकेका शव र हराएका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । दुर्घटना, प्राकृतिक विपद् वा अरु कारणबाट ज्यान गइ पहिचान हुन नसकेका वा हकवाला र आफन्तले फेला पार्न नसकी बेवारिसे भएका शवको उचितरूपमा व्यवस्थापन गर्ने…

पाटनमा आज ऐतिहासिक नृसिंह जात्रा

ललितपुर – ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि हुँदै आएकोे ऐतिहासिक नृसिंह जात्रा आज हुँदैछ । आज दिउँसो १२ बजेछि अग्निशाला टोलबाट नृसिंहसहित अरु देवदेवीको यात्रा सुरु गरिने नृसिहं जात्रा समारोह समितिले जनाएकोे छ । ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको…