काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले भोलि शुक्रवार शोक बिदा दिने भएको छ । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको आज बिहीवार बिहान निधन भएको थियो । रिजालको निधनमा भोलि महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइएको सूचनामा उल्लेख छ ।…
काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चाेकमा कृष्ण जन्माष्टीको अवसरमा हिजाे १३ हजारभन्दा बढी कन्यालाई पुजिएकाे छ । काभ्रेकाे बनेपा, पनाैती, धुलिखेल, पाँचखाल लगायतका विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरी १३ हजारभन्दा बढी कन्यालाई पुजिएको हाे । विसं १९५९ देखि काभ्रेपलाञ्चोकमा कृष्ण जन्माष्टीको अवसरमा शुरु गरिएको ‘कन्या…