KATHMANDU: In what can be dubbed a devastating incident, 10 Nepali students lost their lives in Israel as a result of a Hamas attack, as confirmed by Kanta Rijal, the Nepalese Ambassador to Israel. Ten Nepali nationals lost their lives…
काठमाण्डाै – इजरायलमा प्यालिस्टन विद्रोही हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका पुष्टि भएको छ । इजराइलका लागि नेपाली राजदूतवासले १० जना नेपाली मारिएको पुष्टि भएको जानकारी गराएको हो । १७ जना विद्यार्थी रहेको क्याम्पभित्र हमास विद्रोहीले आक्रमण गरेकोमा…
आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार…
इरानको सीमा नजिकै रहेको पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी सयौंको ज्यान गएको र कम्तीमा १ हजार घाइते भएको आशंका गरिएको छ । ६.३ म्याग्निच्युडको भूकम्प स्थानीय समय अनुसार बिहान ११ बजे पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा गएको थियो।…
एकदिवसीय विश्वकप क्रिकेटमा आईतबार भारत र अष्ट्रेलिया भिड्दैछन् । चेन्नेइमा शनिबार दुई पटकको विश्वकप विजेता भारतले ५ पटकको विश्व विजेतासँग भिड्न लागेको हो । भारतले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो । त्यसपछि भारतले एउटामात्र आईसीसीको प्रतियोगिता जितेको…
ललितपुर – ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित हुनुभएको छ । उहाँ ६५९ मतसहित निर्वाचित हुनु भएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी रूपकमान महर्जनले ५४२ र अर्का प्रतिस्पर्धी रविन्द्रराज ताम्राकारले २२८ मत ल्याउनु भएको छ। संघको ४४ औं…
काठमाण्डौ – प्यालेस्टाइनले इजरायलमा गरेको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । १४ जना नेपालीले काम गरिरहेको एक फार्ममा भएको आक्रमणमा परेर नौ जना घाइते भएका र दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलको नेपाली…
काठमाण्डौ – चीनमा चलिरहेको एसियाली खेलकुद (एसियाड)मा नेपालले रजत पदक जितेको छ । हान्झाउमा भइरहेको खेलमा कराँतेतर्फ नेपाली एरिका गुरुङले ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेर रजत पदक जितेकी हुन् । एरिकाले हङकङकी यान काइ होलाई पराजित गरिन ।…
KATHMANDU: Nepal has secured a silver medal in karate in the ongoing 19th Asian Games in Hangzhou, China. Nepal had to settle for silver after its player Arika Gurung was defeated in the final. In the women’s 68 kg group,…