जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट २५ को १७ औं वार्षिक सम्मेलन नेपालमा शुक्रबारदेखि

काठमाडौँ — जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट २५ को १७ औं वार्षिक सम्मेलन नेपालमा शुक्रबारदेखि सुरू हुँदैछ । जोन्टा क्लब अफ काठमाडौं र पोखराको आयोजना हुन लागेको सम्मेलन आइतबारसम्म चल्नेछ । सम्मेलनको बारेमा जानकारी दिन शुक्रबार भएको पत्रकार सम्मेलनमा  बंगलादेश, भारत, नेपाल…

वातावरणविद् प्रकाशचन्द्र अमात्यको वार्षिक पुण्य तिथिको अवसरमा सप्ताहव्यापी रक्तदान शुरू

वातावरणविद् तथा एरोशानका कार्यकारी निर्देशक प्रकाशचन्द्र अमात्यको वार्षिक पुण्य तिथिको अवसरमा आजदेखि सप्ताहव्यापी रक्तदान कार्यक्रम सुरु भएको छ। नेपाल रेडक्रस सोइसाइटी महाबौद्व उप-शाखाको आयोजनामा सप्ताहव्यापी रक्तदान कार्यक्रम काठमाण्डौंको जमलमा शुरू भएको हो।सप्ताहव्यापी रक्तदानको शुभारम्भ कार्यक्रममा नेपाल रेडक्रस सोइसाइटी महाबौद्व उप-शाखाका…

मिथिलाञ्चलमा मनाइने जितिया पर्व आजदेखि

काठमाण्डाै – जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधिपूर्वक शुरु भएको छ । सन्तानको दीर्घायु तथा पारिवारिक सुख शान्तिका लागि जितिया पर्व मनाउने गरिन्छ । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र मानिने जितिया पर्व मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खाने) विधि…

बेलायतकी अभियन्ता रोजिनाको उम्मेदवारी परिवर्तन, अब महिला उपाध्यक्षमा लड्ने

लन्डन –  बेलायतकी महिला अभियन्ता तथा व्यवसायी रोजिना प्रधान राईले एनआरएनए उपाध्यक्ष (महिला) मा उम्मेदवारी दिने निर्णय गर्नुभएको छ । यसअघि महिला सचिवमा उम्मेदवारी दिने घोषणा गरेपनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गर्दै संस्थामा लचकता अपनाउनु पर्छ भन्ने मान्यता अनुरुप…

बझाङ भूकम्पः बिहानसम्म ४ रेक्टर स्केलमाथिका ११ वटा पराकम्प

काठमाण्डाै – बझाङका विभिन्न स्थानमा केन्द्रविन्दु भएर आज बिहानसम्म ११ पटक भूकम्पको धक्का महशुस भएको छ। मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि आज बिहानसम्म ११ वटा पराकम्प महशुस भएको खानी तथा भूगर्भ…

डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको पहिलो गेममा ल्वंचामरि र यःमरि विजेता र उपविजेता

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत दोश्रो चरणको पहिलो गेममा पहिलो र दोश्रो भएर ल्वंचामरि र यःमरी टीम तेश्रो चरणमा प्रवेश गरेका छन्। गएको शनिबार चार वटा टीम यःमरि,…

बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प

काठमाण्डाै – बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले जानकारी दिनुभयो । यसअघि दिउँसाे २ बजेर ४०…