दशैँको छैटौँ दिनः कात्यायनीको पूजा आराधना गरिंदै

काठमाण्डाै – दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक…

एनआरएनएको अध्यक्षमा बद्री केसी, अन्य पदमा काे-काे ?

काठमाण्डाै – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी निर्वाचित हुनुभएको छ । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। निर्वाचनमा केसीले एक हजार ३७८ मत पाउनु भएको थियो…

एनआरएनएको महिला उपाध्यक्षमा रोजिना प्रधान राई विजयी

काठमाण्डाै – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महिला उपाध्यक्षमा बेलायतकी महिला अभियन्ता तथा व्यवसायी रोजिना प्रधान राई विजयी हुनुभएको छ। उहाँ १९४७ मतसहित महिला उपाध्यक्षमा विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी यास्मिन बेगम शायदले १९१४ मत ल्याउनु भएको थियो। महिला उपाध्यक्षमा…

एनआरएनएमा भाँडभैलो, नेतृत्वमा तँछाडमछाड, मतपरिणाम घोषणासँगै तनाव, सिस्टम ह्याकको आरोप

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएको छ। यो घोषणासँगै तनाव पनि श्रीजना भएको छ। पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् भने समर्थकहरुले चर्को नाराबाजी गरेका छन्…

आधा शताब्दीपछि पचली भैरवको जात्राका लागि यःसिं ठड्याइयो

काठमाण्डाै – विविध कारणले आधा शताब्दीसम्म बन्द भएको पचली भैरवको यःसिं ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित भएको छ। रञ्जितकार समुदायका  गुठियारहरूले हिजो आश्विन शुक्ल चौँथीका दिन यःसिं ठड्याएर ५० वर्षअघि बन्द भएको परम्परालाई सुचारू गरेका हुन् । यःसिंमा विश्वध्वजा फरफराउनु…

वडा अध्यक्ष राजेश कुमार श्रेष्ठ पूर्वाधार समितिको संयोजक चयन

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा १९ का अध्यक्ष राजेश कुमार श्रेष्ठलाई महानगरको पूर्वाधार समितिको संयोजकमा चयन गरिएको छ । महानगरको मंगलवार वसेको २३ औं कार्यपालिका बैठकले उहाँलाई संयोजकमा चयन गरिएको हो ।  वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन…

दशैँको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिंदै

काठमाण्डौ – बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गा पक्ष समेत भनिने…

एनआरएनएको नयाँ नेतृत्वका लागि आज चुनाव

काठमाण्डौ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । विदेशमा रहेका नेपालीहरुका लागि भने गएरातिदेखि नै अनलाइन भोटिङ खुला गरिएको छ । अनलाइनबाट चौबीस घण्टाभित्र मतदान गरिसक्नुपर्ने व्यवस्था छ । नेपालमा रहेका प्रतिनिधिहरुलाई भने बिहान…

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत प्राप्त, राप्रपाबाहेक सबै दलको समर्थन

काठमाण्डाै – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनुभएको छ । ९३ सदस्यीय प्रदेशसभाबाट कार्कीको पक्षमा ८६ जना प्रदेशसभा सदस्यले मदतान गरेका छन् । विपक्षमा राप्रपाका ५ जनाले मत दिएका छन् । कार्कीलाई नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी…