दशैँको चौँथो दिनःकुष्माण्डा देवीको पूजा आराधना गरिंदै

काठमाण्डौ – नवरात्रको चौँथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका अवसरमा देवीको…

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाण्डौ – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभाको बिहान ११ बजेपछि बस्ने बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची छ । गएको शनिवार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा…

इजरायलमा ज्यान गुमाएका नेपालीको शव केही दिनभित्रै नेपाल पठाउने तयारी

काठमाण्डौ – इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूको शव केही दिन भित्रमा नेपाल ल्याइने भएको छ । इजरायलमा रहेको नेपाली राजदूतावासले शव नेपाल पठाउने प्रक्रिया अगाडि बढेको जनाएको छ । दूतावासका अनुसार पहिचान भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर…

गैरआवासीय नेपालीको विश्व सम्मेलन आजबाट

काठमाण्डाै – गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन आज (मंगलबार)बाट सुरू हुँदैछ।  एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन मंगलबारदेखि कात्तिक ३ गतेसम्म हुन लागेको हो।  नेपालीका लागि नेपाली भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित…

मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन

काठमाण्डाै –नेपालभाषा एकेडेमीका पूर्व कुलपति तथा मदन पुरस्कार विजेता नारायणप्रसाद राजभण्डारी (चित्तरञ्जन नेपाली) को निधन भएको छ । उहाँको सोमबार काठमाडौंको ओम अस्पतालमा ९४ वर्षको उमेरमा निधन भएको हो । उहाँ श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो। वि.सं. १९८८ साउन १०…

डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको तेश्रो गेममा लवंतिकामरि र प्यारामरि विजेता र उपविजेता

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत दोश्रो चरणको तेश्रो गेममा पहिलो र दोश्रो भएर लवंतिकामरि र प्यारामरि टीम तेश्रो चरणमा प्रवेश गरेका छन्। गएको शनिबार अक्षतामरि, लवंतिकामरि, तिकिमरि र प्यारामरिविच…

दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाण्डाै – दशैँ एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक…

वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ सम्मानित

काठमाण्डौ – प्रेस काउन्सिल नेपालले वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ लाई सम्मान गरेको छ । प्रेस काउन्सिल नेपालले आज सोमवार आयोजना गरेको  ‘सञ्चार माध्यममा कार्टुन र आचारसंहिता अन्तरक्रिया कार्यक्रम’ मा उहाँलाई सम्मान गरिएको हो । त्यस अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका…

नेपालभाषा एकेडेमिया पुलांम्ह कुलपति चित्तरंजन नेपाली मन्त

येँ– नेपालभाषा एकेडेमिया पुलांम्ह कुलपतिलिसें साहित्यकार नारायण प्रसाद राजभण्डारी ( चित्तरंजन नेपाली) मन्त। वय्कः ९४ दँया बैशय् थौं सोमबार मदुगु नेपालभाषा एकेडेमिया उपकुलपति मल्ल के सुन्दरं जानकारी बियादिल। मदुम्ह नेपालीयात येंया चाबहिलिइ दुगु ओम अस्पतालय् वासः याकातःगु खः।