ललितपुर – दधि लिला नाच देखाउँदै पाटनमा यस वर्षको कार्तिक नाच सम्पन्न भएको छ। गएको मंसिर २ गतेदेखि नियमित देखाइँदै आएको कार्तिक नाचको अन्तिम दिन आज कृष्णको कथामा आधारित हेर्न नहुने भनिएको दधि लिला प्रस्तुत गरिएको हो। यो नाचमा कृष्ण,…
काठमाण्डौ – आज कार्तिक शुक्ल पूर्णिमा, नेपाल संवतको पहिलो पूर्णिमा, नेवार समुदायले भुटेको नयाँ गेडागुडीबाट विभिन्न देवी देवता, मन्दिर र जात्राको कलात्मक आकृति बनाएर प्रदर्शन गरेर सकिमिला पुन्हि मनाएको छ । भुटेको गहुँ, भटमास, मकै, धानको लाभा, बदाम, केराउ, बकुला, सिम्पुलगायतका…
काठमाण्डौ – दोश्रो पटक नेपालमा दुर्लभ ‘चतुरासीति सहस्स पुप्फ’ पूजा सम्पन्न भएको छ । विश्व सम्पदा स्वयम्भू महाचैत्यमा आज सोमबार बौद्ध परम्परा अनुसार ८४ हजार थान सयपत्री फूलको माला चढाएर पूजा गरिएको हो । सकिमिला पुन्हि, कात्तिक पूर्णिमाको अवसरमा स्वयम्भू…
KATHMANDU: Gold price reached Rs 117,400 per tola, a record high in the Nepali market today (Monday). According to the Nepal Gold and Silver Dealers’ Association, the price of fine gold has been fixed at Rs 117,400 per tola and…
काठमाण्डाै – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो…
काठमाण्डाै – सांस्कृतिक नाटक बोधि–सत्त्व मंसिर २० गतेदेखि मंचन गरिने भएको छ। यो नाटक मंसिर २० गतेदेखि पुष ४ गतेसम्म हरेक दिन साँझ ५ बजे कौसी थिएटर, टेकुमा मञ्चन हुन लागेको हो । नाटकको परिकल्पना, लेखन तथा निर्देशन चर्या नृत्य…
काठमाण्डौ - काठमाण्डौको बबरमहलमा बटुवा आफैँले बटन थिचेर रातो बत्ती बाल्ने र बाटो पार गर्ने आधुनिक शैली शुरु हुँदैछ । काठमाण्डौ जिल्ला अदालत अगाडि रहेको जेब्राक्रसको छेउमा रहेको पोलमा राखिएको बटन थिच्दा गाडी आइरहेकोतिर रातो र बटुवा उभिएको सडक छेउपट्टि…