ललितपुर – ललितपुर पुल्चोकको स्क्वायर होटलको स्विमिङ पुलमा करेन्ट लागेर गंभीर घाइते भएका सजिलमान शाक्यलाई न्याय दिलाउन ललितपुरमा मंगलबार प्रदर्शन गरिएको छ। गएको भाद्र १५ गते होटलको स्विमिङ पुलमा करेन्ट लागेर घाइते भएका ४१ वर्षका हस्तकला ब्यवसायी शाक्य ६ महिनादेखि…
