आज डाकिएको राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं- आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे…

नयाँ गठबन्धनमा मन्त्रालय बाँड्न ४ सदस्यीय कार्यदल गठन, नयाँ मन्त्रीको सपथ ५ बजे

काठमाडौं- मन्त्रालय बाँडफाँट टुङ्ग्याउनका लागि ४ सदस्यीय कार्यदल गठन गरिएको छ ।नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धनसँगै निर्माण हुने नयाँ सरकारमा मन्त्रीहरुको सङ्ख्या र कार्यविभाजन टुङ्ग्याउन चार सदस्यीय कार्यदल बनाइएको हो । जसमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट…

टी–२० सिरिज : आज नेपाल र नेदरल्याण्ड्स खेल्ने

त्रिदेशीय टी–२० सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ । जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार नामिबियालाई ३ रनले…

निशु भइन् मिसेस नेपाल आइडल २०२४

यसपालीको मिसेस नेपाल आइडलको ताज सप्तरीकी निशु काफ्लेले पहिरिन सफलभएकी छिन्। ताजसँगै उनले इजिप्टमा हुन गइरहेको नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा इन्ट्रिप्याकेज समेत पाप्त गरेकी छन् । हिमालयन मुभिजद्वारा शुक्रबार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न सो कार्यक्रम नेपाली विवाहित…

हलिं नेवाः दबुलिं जनगायक भृगुराम श्रेष्ठयात लत्याया पुण्य तिथिस तःजिक लुमंकल

विश्व नेवाः सरंगठन ‘हलिं नेवाः दबू’ दबूया ग्वसालय् मदुम्ह जनगायक भृगुराम श्रेष्ठया लुमन्तिइ ज्याझ्वः याःगु दु। दबूलिं वय्कया लत्या तिथिइ ने.सं. ११४४सिल्लागा तृतिया खुन्हु (फागुण १५ गते) खुन्हू जूम प्रविधिपाखें लुमन्ति मुँज्या याःगु खः । दबूया केन्द्रीय नायः संयुक्त श्रेष्ठंं…

पेनाल्टीसुटआउटमा नेपाललाई हराउँदै जोर्डन च्याम्पियन

काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ । नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो । पेनाल्टीमा नेपालका लागि गीता राना, दीपा शाही र हिराकुमारी भुजेलले गोल गरेकी थिए। तर चौथो पेनाल्टी हानेकी…