काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंले माइतीघर मण्डलदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाएसंगै राष्ट्रिय मुक्ति क्रान्ति अन्तर्गत रहेको उपत्यका विशेष व्युरो र नेवा: राष्ट्रिय परिषदले माइतीघर मण्डलाको मौलिक नाम “फिब्व ख्य:” घोषणा सहितको प्रदर्शन गरेको छ । सबैको चाहना अनुसार नेपाः…
