डब्ल्यूडिवि प्रशारणको एक हजार श्रृखंला पुगेको अवसरमा विशेष कार्यक्रम

विश्वभर छरिएर रहेका नेवार समुदायलाई एकताबद्ध गर्ने उद्धेश्य सहित स्थापना भएको वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्ल्यूएनओ) ले दैनिक रूपमा फेसबुक तथा जुममार्फत डब्ल्यूडिवि प्रशारण गर्दै आएको छ ।  डब्ल्यूडिवि प्रशारणको एक हजार श्रृखंला पुगेको अवसरमा गएको मंगलबार विशेष कार्यक्रम आयोजना गरिएको…

बागमती प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेपालभाषा र तामाङ भाषा पनि प्रयोगमा

काठमाडौं – आजदेखि बागमती प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेपालभाषा र तामाङ भाषा पनि प्रयोग गरिने भएको छ । बागमती प्रदेश सरकारले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने निर्णय यसअघि नै गरिसकेको छ । यसै सन्दर्भमा आज प्रदेशभर…

बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाण्डाै – बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमबार बागमती प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१।०१।१२ को बैठकले तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा…

ललितपुरको बाफलमा आगलागी, पाँचजना घाइते

काठमाडौं । ललितपुरमा लागेको आगो नियन्त्रणमा आएको छ । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागी भएको थियो । मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीनजना बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जनकारी दिए…

श्री दिगुख्यः गुथिको ३७ औं साधारण सभा सम्पन्न

श्री दिगु ख्यः गुथिको ३७ औं साधारण सभा गुथिका संरक्षक पुचःका उपाध्यक्ष अष्टरत्न तुलाधरको सभापतित्वमा नयाँ बजाः मल्टी भेन्युमा २०८१ साल बैशाख २२ गते शनिवाः भएको छ । संस्थाको अध्यक्ष तारावीरसिं तुलाधरं उपस्थित सवैलाई स्वागत मन्तव्य दिनु भएकोे उक्त कार्यक्रममा…

हरिसिद्धिमा निशुल्क आँखा तथा दन्त शिविर

ललितपुर  – ललितपुर महानगरपालिका वडा नम्बर २९ को आयोजनामा हरिसिद्धिमा निशुल्क ३ दिने आँखा शिविर तथा एक दिने दन्त शिविर भएको छ। आँखा शिविर लहान सिरहाको सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको हो भने एकदिने दन्त शिविर कुपण्डोलमा रहेको…

हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

अमेरिकामा रहेको नेपाली दूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो । दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल…

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौँ – आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा…

रातो मच्छिन्द्रनाथको रथमा राख्नको लागि नयाँ पाङ्ग्रा पुल्चोक लगियो

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथमा राख्नको लागि नयाँ पाङ्ग्रा पुल्चोक लगिएको छ । नयाँ पाङ्ग्रा बेलाछें टोलमा बनाएको हो भने विहिबार पुजासहित चार वटै पाङ्ग्रालाई रथ बनाइरहेको स्थान पुल्चोकमा लगिएको हो। रथमा दशमीका दिन पाङ्ग्रा राखिने परम्परा अनुसार आज…