आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा

ललितपुर – ललितपुरमा आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । आज रथयात्राको पहिलो दिन मच्छिन्द्रनाथको रथलाई दिउँसो ४ बजेपछि पुल्चोकबाट तानेर गाबहालमा पुर्‍याइनेछ । यसभन्दा अघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगलमा निमार्णाधीन रथमा रथारोहण गरिनेछ । त्यसपछि…

‘हाइकु किचः’ नांगु सफू विमोचन

थ्व हे ने.सं. ११४४ चौलागाः एकादसि, सनिबारकुन्हु अन्तराष्ट्रिय हाइकु दिवस अप्रिल १७ या लसताय् थनया गौतम बुद्ध सभाकक्ष, महान्यायाधिवक्ता कार्यालय भवन, सिंहदरवारय् जूगु छगू समारोहस हनेबहःम्ह पूर्व प्रधानन्यायाधीस भाजु कल्याण श्रेष्ठजुं नेपालभाषाया आधुनिक गद्य कविताया छम्ह न्ह्यलुवाः, हाइजिन भाजु श्यामसुन्दर…

रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

ललितपुर – वर्षा, सहकाल तथा करुणाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिएको छ । रथारोहण गर्नको लागि हिजो देवतालाई कटुवाल दहमा लिन गएकोमा त्यहाँ विशेष पुजा गरेर दिउँसो पाटनको मच्छिन्द्रबहालमा ल्याएपछि मच्छिन्द्रबहालमा विशेष पुजा गरी बेलुकी पुल्चोकमा निमार्णाधिन रथमा मूर्तिलाई…

लुभुमा आजदेखि महालक्ष्मी महाभैरव जात्रा

ललितपुर – ललितपुरको लुभुमा आजदेखि महालक्ष्मी महाभैरव जात्रा सुरु हुँदैछ । अक्षय तृतीयाको दिनदेखि एक सातासम्म मनाइने जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी, कुमारलगायतलाई बाजागाजासहित टोलटोलमा खट बिसाउँदै नगर परिक्रमा गराउने चलन छ । महालक्ष्मी कुमारी, कुमारलाई एउटा खट र महाभैरव…

आज अक्षय तृतीया

काठमाडौँ– आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि विशेष दिन। यस दिन सनातन धर्ममा आस्था राख्नेहरूले विधि विधान अनुसार भगवान विष्णु र माता लक्ष्मीको पूजा आराधना गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।…

जावलाखेलमा एरोसान सस्टेनेबल स्यानिटेसनको सार्वजनिक शौचालय सञ्चालनमा

ललितपुर महानगरले एरोसान सस्टेनेबल स्यानिटेसनसँग सहकार्य गरि जावलाखेलमा स्नान कक्ष (नुहाउने कोठा) सहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ। अत्याधुनिक शौचालय निर्माणको क्षेत्रमा आफ्नो पहिचान बनाएको एरोसान सस्टेनेवल स्यानिटेशनले ललितपुर महानगरपालिका सँग सहकार्य गरी वातावरणमैत्री, महिलामैत्री शौचालयको निर्माण गरिएको हो…

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइदै छ। आमालाई मीठामीठा खानेकुरा खान दिएर श्रद्धा भक्तिका साथ यो पर्व मनाइन्छ। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने…

आमा

असिम आस्था,बिश्वास, श्रध्दा र त्याग रती छैन डर उनलाई गर्न पनि आफु परित्याग गर्छिन ममता निश्वार्थ भावले भिजाइ हृदय छ यहाँ साकार मुर्ति हुन मात्र आमा एक   प्रथम गुरू, सल्लाहकार उनी नै मनोचिकिस्तक लागि सन्तानको उही झाँक्री उहि नै…

डब्लुडिबि प्रसारणया द्वःछिब्व थ्वंगु लसताय् विशेष ज्याझ्वः

हलिंन्यंक च्वनाच्वंपिं नेवाः समुदाययात छप्पँ छधी यायेगु ता तयाः पलिस्था जूगु वर्ल्ड नेवाः अर्गनाइलेशन (हलिं नेवाः दबू)पाखें जूमया माध्यमं न्हिथं न्ह्यानाच्वंगु ज्याझ्वः वर्ल्ड डेली ब्रोडकास्ट (WDB) १००० (द्वःछि) ब्व थ्यंगु लसताय् वंगु मंगलबार छगू विशेष ज्याझ्वः जुल । डब्लुएनओया केन्द्रीय…