जावलाखेलमा सेन्सर प्रविधिसहितको जरुंहिटी पुनःस्थापना

ललितपुर- ललितपुरको जावलाखेलमा सेन्सर प्रबिधि जडान गरिएको जरुंहिटी पुन:स्थापना गरिएको छ । श्री उग्रचण्डी माई मन्दिर नजिक उग्रचण्डीमा अवस्थित करीब ४०० बर्ष पुरानो अनुमान गरिएको ऐतिहासिक जरुंहिटी (जलद्रोणी)को पुर्नस्थापना गरिएको हो । पहिला पहिला बटुवाहरुको लागि पिउने पानीको व्यवस्था गर्न तथा…

कवि नाति वज्रया चय्खुक्वःगु बुन्हि हन

हलिं नेवाः दबूलिं कवि, भाषा सेवी व सफू धुकू थुवाः नातिवज्र वज्राचार्यया चय्खुक्वःगु वुन्हि हंगु दु। वंगु तछलागाः दशमी (असार १७ गते) जूम प्रविधि मदुम्ह नाति वज्रया चय्खुक्वःगु वुन्हि हंंगु खः। वय्कया जहान भाषासेवी प्रमिला वज्राचार्यं वयकया किपातय् खादा क्वखायेकाः…

कांग्रेसले गर्यो एमालेसँग भएको समझदारी अनुमोदन

काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमालेसँग आगामी सत्ता सहकार्यबारे भएको समझदारीलाई अनुमोदन गरेको छ । बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँग भएको समझदारीलाई अनुमोदन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । ‘हिजो…

ब्राजिलको गतिमा कोलम्बियाले लगायो ब्रेक : दुवै टिम क्वार्टरफाइनलमा

काठमाडौं -दक्षिण अमेरिकाका दुई शीर्ष टोली ब्राजिल र कोलम्बिया अमेरिकामा जारी कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा आज बुधबार बिहान यी दुई देश भिड्दा खेल १–१ को बराबरीमा सकियो । यो बराबरीसँगै ब्राजिल र…