आज काठमाडौंमा सोनु निगमको कन्सर्ट

काठमाडौँ — भारतीय गायक सोनु निगमले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन् । क्रिसमसको अवसर पारेर पुस १० मा ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्ट हुन लागेको हो । क्रिसमस–डेको अवसर पारेर हायात रिजेन्सी होटलको मैदानमा बेलुका ‘सोनु निगम लाइभ इन नेपाल’ हुँदैछ।…

सत्यनारायण बहादुरश्रेष्ठको १०९औँ जन्मजयन्तीको अवसरमा मिडिया कप

नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे) ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराण बहादुर श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको छ। नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको १०९ औँ जन्मजयन्तीको अवसरमा दोस्रो सत्यनारायण बहादुर श्रेष्ठ मेमोरियल मिडिया कप फुटसल प्रतियोगिता दबुका…

आज डिसेम्बर २५ अर्थात ‘क्रिसमस डे’, यस्तो छ कथा 

येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार प्रत्येक वर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । क्रिसमस किन र कसरी मनाईन्छ ? यस्तो छ कथा  क्रिसमसको कथा आजभन्दा करिब २ हजार बर्षअघिको हो । बाइबलमा उल्लेख भए अनुसार त्यसबेला…

“हलिं नेवा: दबुलिइ न्हूगु युगारम्भ – नेवा: एकताया प्रतीक”

निदँ न्ह्य:, ने सं ११४२ स अमेरिकाया न्यूयोर्कय् जूगु प्यक्व:गु हलिं नेवा: त:मुंज्या’ दुने हलिंन्यंकया नेवा:तय्‌गु त:धंगु सञ्जाल – ‘हलिं नेवा: दबू’ यागु देसविदेसं प्रतिनिधित्व दुगु न्हूगु ज्यासना पुच: निर्वाचित जूगु ख: । उगु त:मुंज्याया झ्वलय् संस्थाया संरचनाय् हयेमा:गु सकारात्मक…

आजको मौसम कस्तो छ ? स्वास्थ्यमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं ।  हाल देशमा पश्चिमी वायु सँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु…