आज विश्व ध्यान दिवस मनाइँदै ,३२ घण्टासम्म लगातार ध्यान

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालसहित विश्वभर मनाइँदैछ । नेपालमा विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक र सामाजिक संस्थाहरूले विशेष कार्यक्रमको आयोजना गरी यो दिवसको महत्वलाई उजागर गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि…

नेपालमा दिनहु भूकम्प,आज बाजुरा केन्द्रबिन्दु भएर पाँच ५.२ रेक्टरको भूकम्प

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दू बनाएर पाँच ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गए पछि जिल्ला…

एनपिएल पहिलो संस्करणको फाइनल शनिबार सवा १२ बजे

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको फाइनल खेल शनिबार हुँदैछ। जहाँ उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो साढे १२ बजेदेखि सुरू हुने हुनेछ। सुदूरपश्चिम र जनकपुर प्रतियोगितामा तेस्रोपटक भिड्न लागेका…

कुलमानको गुनासोः लोडसेडिङ हुँदा खुसी हुने जमात छ

काठमाडौँ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गरेको गुनासो गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित नेपाल पूर्वाधार पत्रकार समाजको साधरण सभामा बोल्दै घिसिङले विद्युत् प्राधिकरण नाफामा जाँदाभन्दा घाटामा जाँदा खुसी हुनेहरूको…

नेपाल भाषा स्नातक, अमेरिकाय् जन्म जूपिं मस्तय्त परम्परागत धिमय् बाजं न्ह्यब्वयाः सम्मान

अमेरिकाया ल्याम्ह अमेरिका गुठीं योमरी पुन्हीया झ्वलय् सांस्कृतिक शिक्षा, परम्परा व उत्सवयात छथाय् हयाः थीथी ज्याझ्वः याःगु दु। गुठीं भर्जिनियाया चान्टिलीइ याःगु ज्याझ्वलय् मस्तेगु गतिविधि,नेपाल भासा अनलाइन कक्षाय ब्वमिपिन्त सम्मान, यःमरि दयेकेगु कार्यशाला, सांस्कृतिक ज्याझ्वः लगायतया ज्याझ्वः जूगु खः। ज्याझ्वलय्…

भूकम्पको क्रम जारी :आज फेरी मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

नाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । बझाङमा लगातार दुई दिन बुधबार र विहीबार…

नेपालभाषा स्यनामिपिंसं योमरि त्यः छिं त्यः ज्याझ्वः याइगु

यल नेपालभाषा सहजकर्ता पुचः पाखें थ्वहे वइगु ने।स। ११४५ थिलागाः पन्चमि शुक्रवाः, बि।सं। २०८१ पौष ५ गते योमरि पुन्हीया लसताय् त्यः छिं त्यः ज्याझ्वः सुथंसिया १० ताः इलंनिसें पाटन हाईस्कुल, यलध्वाखाय् जुइगु छगू प्रेस विज्ञप्ती पिथना जानकारी बियादुगु दु ।…

सुदूरपश्चिम फाइनलमा जनकपुरलाई हराउँदै

विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको क्वालिफायर १ मा जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधिनजिक पुगेको हो। यससँगै लिगचरणमा ७२ रनको फराकिलो हारको बदला लिन खोजेको जनकपुरको…

डेलावेयर भ्याली नेवा: पुचाको तेस्रो वार्षिक योमरी पुन्ही उत्सव

डेलावेयर भ्याली नेवा: पुचाले भर्खरै मिडलटाउन, डेलावेयरमा आफ्नो तेस्रो वार्षिक योमरी पुन्ही उत्सवको आयोजना गरि सबै उमेरका एक सय भन्दा बढी सहभागीहरूलाई आकर्षित गर्ने गरि कार्यक्रम सम्पन गरेको छ । कार्यक्रममा तीन पुस्तासम्म फैलिएको परिवारलाई सफलतापूर्वक एकताबद्ध गरि योमरी बनाउने…

नेपालभाषाको म्यूजिक भिडियो “सः जिगु” सार्वजनिक

आदिबासी जनजाति सांस्कृतिक महोत्सवमा योमरी पुन्हिको अवसर पारेर नेपाल भाषाको नयाँ म्यूजिक भिडियो ‘सः जिगु’ सार्वजनिक भएको छ। कार्यक्रममा १६ वडाको अध्यक्ष निर्मल रत्न शाक्य मुख्य अतिथिको उपस्थितीमा उक्त म्यूजिक भिडियोहरु सार्वजनिक भएको थियो। सार्वजनिक गरिएको गीत ‘सः जिगु’ को…