आज कतिमा हुँदैछ किनबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अुनसार यो साता सुन–चाँदीको मूल्य घटबढ भइरहेको देखिन्छ। यो साता छापावाल सुन प्रतितोला ती हजार पाँच सय रूपैयाँ बढेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार प्रतितोला…

प्रधानमन्त्री ओली अस्वस्थ,घाँटीमा समस्या

प्रधानमन्त्री केपी शर्मा ओली पाल्पा र रुपन्देहीको पूर्व निर्धारित कार्यक्रममा नजाने भएका छन् । सडक र भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली पाल्पा र बुटवल जाने कार्यक्रम रद्द भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । स्वास्थ्य अवस्थाका…

स्टार म्यूजिक भिडियो अवार्ड्सको प्रमाण पत्र वितरण सम्मपन्न

संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड्सको तेश्रो संस्करणमा सहभागी म्यूजिक भिडियोहरुको आधिकारीक भिडियो छनौट र प्रमाण पत्र वितरण कार्यक्रम सम्मपन्न भएको छ । उक्त कार्यक्रममा कलाकार एवं लेखक राजु महर्जनको नेपालभाषाको विभिन्न ६ वटा फिल्मको स्क्रिप्ट संग्रह ‘नेवाः प्याखं मुना’…

कीर्तिपुर सिनेप्लेक्स हलमा ‘नेवाः नसात्वँसा नेवाः संकिपा नखः’ आयोजना हुने

‘नेवार संस्कृति नेवार स्वाद, हेरौं हाम्रो नेवार चलचित्र’ भन्ने नारा घन्काएर नेवार खानपिन र नेवार चलचित्रको प्रवर्द्धन तथा प्रचार प्रसार र नेवार चलचित्रप्रति दर्शकहरुको अभिरुचि बढाउनका लागि कीर्तिपुरको ८ वडा पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा ‘नेवाः नसात्वँसा नेवाः संकिपा नखः’ आयोजना…

काठमाडौंको असनमा आगलागी

काठमाडौंको पुरानो ब्यारिक केन्द्र असनमा दुइ वटा घरमा आगलागी भएको छ ।  दिउँसो ३ः १७ बजेको समयमा असनको अन्नपूर्ण मन्दिर पछाडी महाबौद्धबाटोमा रहेको सटरमा वेल्दिंग गर्ने क्रममा आगलागी भएको काठमाडौँ महानगरपालिका २७ वडाका वडा अध्क्षय योगेस कुमार खड्गीले जानकारी दिनु…

नेपालभाषाका शिक्षक रितेश मल्ल् भए ‘नेपालभाषा स्यनामि दबू’ काे अध्यक्ष

कामपामा ‘नेपालभाषा स्यनामि दबू’ गठन काठमाडौं । काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयहरुमा नेपालभाषा विषय पढाइरहेका नेपालभाषा प्रशिक्षण सहायकहरुको संगठन ‘नेपालभाषा स्यनामि दबू’ गठन भएको छ । नेवाः देय् दबूअन्तर्गत नेपालभाषाका शिक्षकहरुको पेशागत समूहअन्तर्गत रितेश मल्लकाे अध्यक्षतामा स्यनामि दबूको गठन गरिएको हो…

साँखु क्षेत्रका प्राचीन सम्पदाको ‘शङ्खरापुर सक्व महोत्सव’ माघ १२ गते बाट

काठमाडौं । राजधानीको उत्तरपूर्वमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण शङ्खरापुर नगर क्षेत्रका सम्पदाको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिने भएको छ । शङ्खरापुर नगरपालिकाको आयोजनामा यही माघ १६ देखि १९ गतेसम्म महोत्सव गर्न लागिएको नगरपालिकाका प्रवक्ता एवं वडा…

सभापतिका पूर्वस्वकीय सचिवअनिल पोखरेल विरुद्धको अनुसन्धान प्रहरीले १२ दिनमै सकायो

संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेललाई प्रहरीले गत पुस २५ गते पक्राउ गरेको थियो। पक्राउ संगै जिल्ला अदालत मोरङले प्रहरीलाई पाँच दिन हिरासत राख्न अनुमति पनि दिएको थियो। उनीमाथि एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने…

धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आएका छन् ।उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्‍दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका हुन् । उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए…