काठमाडौं ।आइसिसी यू–१९ टी२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा स्कटल्यान्डसँग नेपाल १ विकेटले पराजित भएको हो । पराजितसँगै नेपालको ‘सुपर–६’ पुग्ने सम्भावना कमजोर बनेको छ । जितका…
Day: माघ,२०८१
