अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पद्वारा शपथ साथै महत्वपूर्ण घोषणाहरू

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । नेपाली समय अनुसार गएराति पौने ११ बजे अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिनुभएको हो । उहाँनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ…

यू–१९ महिला विश्वकपमा नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं ।आइसिसी यू–१९ टी२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा स्कटल्यान्डसँग नेपाल १ विकेटले पराजित भएको हो । पराजितसँगै नेपालको  ‘सुपर–६’ पुग्ने सम्भावना कमजोर बनेको छ । जितका…

चेकिङमा प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको घटना छानबिन

एक बिक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ। उक्त भिडियो सामाजिक सञ्जालमा सर्वत्र बिरोध भएको छ। यसको सत्यतथ्य पत्ता लगाउन छानबिन थालिएको चितवनका एसपी गौतम मिश्रले बताएका छन् । छानबिनका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति…

फोनिजको काठमाडौं शाखामा भीम लामा,न्युज नेपा: डट कमका संवाददाता नितु डंगोल सह-सचिव

काठमाडौं। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को जिल्ला शाखा काठमाडौंको अध्यक्षमा भीम बहादुर लामा निर्वाचित भएका छन् । आइतबार अबेर राति काठमाडौं फोनिजको ७औं जिल्ला अधिवेशबाट लामा सर्वसम्मत अध्यक्ष निर्वाचित थिए । येसैगरि उपाध्यक्षमा सुदिना श्रेष्ठ निर्वाचित भएकी छिन्…

आश्रय रञ्जित बने दोस्रो नेवा:आईडल

नेपालाभाषा गायन क्षेत्रको पहिलो सांगीतिक रियालिटी शो नेवा:आईडल दोस्रो संस्करण अन्तर्गत शनिवार ठमेलको नेपा सा जिए ए हलमा सम्पन्न फाईनालमा आश्रय रञ्जित दोस्रो नेवा: आईडल घोषित भएका छन् । विजेता रंजितले ट्रोफी, प्रमाण-पत्र संगै नगद एक लाख पचीस हजार संगै…

यु-१९ महिला विश्वकप: आफ्नो पहिलो खेलमा बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं- यु-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दै छ। नेपालले बंगलादेश यु-१९ टोलीससँग १ पटक प्रतिस्पर्धाको अवसर पाएको थियो। गत महिना मलेसियामा नै आयोजना भएको एसिया कपमा नेपाल यु-१९ र बंगलादेश एसिया कपको सुपर…

स्टार संगीत भिडियो अवार्ड २०२५ हुदै , नेपालभाषाको ‘नेवाः प्याखं मुना’ पुस्तक प्रकाशन हुने

कलाकार एवं लेखक राजु महर्जनको नेपालभाषाको विभिन्न ६ वटा फिल्मको स्क्रिप्ट संग्रह ‘नेवाः प्याखं मुना’ पुस्तक प्रकाशन हुने भएको छ । नेपालभाषा फिल्म, कला र मनोरञ्जन क्षेत्रमा क्रियाशील व्यक्तित्व स्वतन्त्र संसार महर्जनको संसार क्रियसन नेपालको आयोजनामा उक्त पुस्तक लोकार्पन हुन…

अब सवारी साधनको प्रदूषण जाँच गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्ना सवारी साधनको प्रदूषण जाँच गराउन महानगरबासीलाई आग्रह गरेका छन्। ट्राफिक प्रहरीसँगको सहकार्यमा महानगरपालिकाले सवारी साधनको प्रदूषण जाँच गरिराखेकाले सोको फाइदा उठाउन उनले महानगरबासीलाई आग्रह गरेका हुन्।उनले सवारी साधनको अवस्था ठिक नभए सरसफाइ गराएर ठिक बनाउनु आग्रह…

नेपाली बजारमा सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं । बिहिबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । आज अन्तर्राष्ट्रिय बजारमा एक आँैस सुनको मूल्य दुई हजार छ सय ९५ अमेरिकी डलर निर्धारण भएको छ । नेपाली बजारमा आज सूनको मूल्य अघिल्लो दिनका…

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही सुदूरपश्चिम प्रदेश लगायत तराईका केही स्थानहरूमा हुस्सु लागेको छ । बिहीबार दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत गण्डकी…