नेवा: समुदायको हक स्थापना गर्न लागि नेवाः राष्ट्रिय परिषद्‍ गठन

कालीमाटीका सुमन सायमी सडक विस्तार अभियानका कारण काठमाडौंका रैथानेमाझ निकै चर्चित पात्र हुन् । सरकारले सडक विस्तार गर्दा सर्वस्व हनन भएपछि साथीले आत्महत्या गरेको थाहा पाएपछि डोजर आतंकको विरोध र संस्कृति-सभ्यताको संरक्षणमा निस्किएको पात्र हुन् सायमी । यही पात्रको सक्रियतामा…

आजदेखि एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौं । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ । मङ्सिर र पुसमा निकै कम सङ्ख्यामा चलचित्र प्रदर्शन भए पनि माघको अन्तिम सातादेखि आउँदो केही महिना हरेक हप्ता दुईदेखि तीन चलचित्र प्रदर्शन हुने घोषणा गरिएको छ । यसै क्रममा आजदेखि…

सुनको मूल्य प्रतितोला कति ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ४ सय  रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेछ भइरहेको छ । त्यसैगरी, आज…