काठमाडौं । शनिबार काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । केन्द्रका अनुसार डिंगे काउन्टीमा २ बजेर ३५ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको जानकारी राख्ने वेबसाइट…
