अमेरिकी डलर घट्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ। आजको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ। बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ०२ पैसा र…

आइपिएल: कुन टिमले कप्तान बदले, पहिलो पटक खेलाडीलाई ‘म्याच फी’

इन्डियन प्रिमियर लिगको नयाँ संस्करण २२ मार्चदेखि सुरु हुँदै छ। १८ औं संस्करणको आइपिएलमा आइपुग्दा यो पटक बाट खेलाडीले आफ्नो मुल्य बाहेक हरेक खेल खेलेबापत ‘म्याच फी’समेत पाउने भएका छन्। यो पटक हरेक खेल खेलेवापत खेलाडीले ‘म्याच’ फी बापत पनि…

घट्यो चाँदीको मूल्य, सुनको स्थिर

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा रु १५ ले घटेको छ । सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बुधबार प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्यमा आज कुनै…

आजदेखि एसइई, ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ। परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना…