पूर्वराजा शाहले गरे गोरखकाली मन्दिरमा विशेष पूजा

शुक्रबार गोरखा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले यहाँस्थित गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका छन्। शनिबार बिहान १० बजे मन्दिर पुगेका शाहले दुई घण्टा लगाएर विशेष पूजा आराधनामा गरेका थिए। साथै उनले गोरखा दरबारको अवलोकन पनि गरेका छन्। गोरखनाथ मन्दिरमा…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो २२, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो…

आजबाट सुरु हुँदै आइपिएल

इन्डियन प्रिमियर लिगको १८ औं संस्करण आजबाट सुरु हुँदै छ। प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइटराइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) बीच हुने छ। आइपिएलमा कति टिम खेल्दै छन्? यो पटक आइपिएलमा १० टिमले भाग लिँदै छन्। बीसीसीआईले…